Banijya News

गण्डकी प्रदेशमा थपिए ३२ जनामा कोरोना संक्रमित

1
1.1K Shares

गण्डकी प्रदेशमा नयाँ ३२ जनामा कोरोना संक्रमित थपिएको पुष्‍िट भएको छ । सार्वनिक भएको नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का मात्र १९ जना छन् । त्यस्तै तनहुँमा ९ जना, पर्वतमा ३ र बागलुङमा १ जनामा संक्रमित देखिएका हुन् ।

नयाँ ंक्रमितसहित अब प्रदेशमा कूल एक हजार ६३ जनामा कोरोना पुष्‍िट भएको छ । गण्डकी प्रदेशमा यस गाडि २ जनाको मृत्यु पनि भएको छ ।

1

Scroll to Top