Banijya News

होम क्वारन्टाइनमा बसेकी १ महिलाको मृत्यु

1
1.1K Shares

कैलालीकोे गोदावरी नगरपालिका-१० मा होम क्वारन्टाइनमा बसेकी १ महिलाको मृत्यु भएको छ । ति महिलामा गएराति अचानक स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको हो । २६ जेठमा भारतबाट नेपाल फर्केकी ४८ वर्षीया ती महिला वडाध्यक्षको निगरानीमा होम क्वारन्टाइनमा बस्दै आएकी गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले बताए ।


उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको थियो । उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ । उनको रिपोर्ट परीक्षणको लागि पठाइएको लागि पठाईएको छ ।

1

Scroll to Top