Banijya News

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ जना कोरोन मुक्त

1
1.1K Shares

असार २२, काठमाडौं ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय अस्पतालबाट १३ जना संक्रमित कोरोन मुक्त भएका छन् । अस्पतालको आइसोलेसनमा उपचाररत १३ जना कोरोना संक्रमणमुक्त भई सोमबार डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ ।
पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना, माछापुच्छ्रे गाउँपालिका र स्यााङजाको पुतलीबजारका एक एक जना गरी १३ जना डिस्चार्ज भएका हुन् ।

1

Scroll to Top