Banijya News

नेपालले पठायो भारतलाई कूटनीतिक नोट

1
1.1K Shares

भारतीय सञ्चारमाध्यममा नेपालबारे अनर्गल प्रचार गरेपछि त्यस्सबारे सहज बनाउँन नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको हो ।
नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पु¥याएको बताइएको छ ।

1

Scroll to Top