Banijya News

बाँके प्रबेश गर्यो सलहको नयाँ हुल

1
1.0K Shares

भारतबाट नेपाल प्रवेश गरेको सहल किरा बाँकेमा देखिएको छ । भारतको श्रावस्ती हुँदै नरैनापुर गाउँपालिकामा प्रवेश गरेको सलह किरा बाँकेको पूर्वी क्षेत्रमा रहेको डुडुवा गाउँपालिकामा देखिएको हो ।


विहानै सहल किरा प्रवेश गरेपछि किसान आफ्नो धान मकै जोगाउँन तीर लागेका छन् । किसानहरु सलह किराबाट बच्ने उपाय भनेकै खेतबारी बस्न दिन नहुने भएकाले किरालाई धपाउन किसान लागि परेका छन् ।


बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरमा सलह देखिएकाले किसानलाई सजग हुन भनिएको बताए । उनले पूर्व क्षेत्रबाट प्रबेश गरेर बालीमा प्रबेश गरिएको बताए ।

1

Scroll to Top