Banijya News

बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्ने

1
1.0K Shares

बैंकका सञ्चालक र प्रमुख कार्यकारीलाई कुलिङ नलाग्ने सुविधा मौद्धिक नीतिले गरेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो ब्यावस्था गरेको हो । मौद्धिक नीतिले सस्था मर्जरमा गए सीआरआर आधा प्रतिशत बिन्दु छुट दिने भएको छ ।


साथै, एउटै ब्यक्ति समूहबाट प्रवद्धित बैंकहरुलाई मर्जरमा लगिने भएको छ । नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई स्वेक्षिक गरेको स्पष्ट पारोको छ । २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ । वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले घटने भएको छ । संस्थागत मुद्दतिमा तोकिएको सीमाभन्दा १० प्रतिशत बढि उठाउन पाइने छुट दिइने छ ।

1

Scroll to Top