काठमाडौं। नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने नपाउने नयाँ ब्यावस्था लागु गरेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको नया मौद्धिक नीतिमा जुनै एटिएमबाट पैसँ निकाल्दा पनि शुल्न नलाग्ने भएको हो । यो नियम कोरोना संक्रमणमा लागु भएपनि साउन १ बाट मात्र बैंक तथा वित्तीय सस्थाले हटाएका थिए । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।


