Banijya News

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य भिभिआइपीहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ

1
1.1K Shares

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य भिभिआइपीहरुको कोरोना भाइरस (कोभिड(१९) रिपोर्ट नेगेटिभ आएको छ । यसरी रिपोर्ट नेगेटिभ आउनेमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतको स्वाब संकलगन गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सूर्य थापाले जानकारी दिए ।

1

Scroll to Top