Banijya News

सात जिल्ला कोरोना संक्रमण मुक्त

1
1.0K Shares

काठमाडौं, २४ साउन ।
कोरोनाको महामारी बढेको समय देशका सात जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गते सात जिल्ला कोरोना संक्रमण मुक्त भएको बताए ।
सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला रहेको गौतमको दाबी छ ।

1

Scroll to Top