Banijya News

दाङको घोराहीमा ग्लोबल आईएमईको नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालन

1
1.1K Shares

दाङको घोराहीमा ग्लोबल आईएमई बैंकले ४० औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङको घोराही उप(महानगरपालिका १५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित २३४ एटिएम, ४० एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २०३ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

1

Scroll to Top