Banijya News

धरानस्थिल बीपी कोइराला प्रपिष्ठानमा एक कोरोना संक्रमित बृद्धाको मृत्यु

1
1.0K Shares

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा १ जना कोरोना भाइरस संक्रमित महिलाको निधन भएको छ । धनुषाको ढल्केबर(७ की ८५ वर्षीया महिलाको उपचारका क्रममा बिहीवार साझ निधन भएको हो ।

उनलाई २६ साउनमा धनुषाको १ निजी अस्पतालले निमोनिया देखिएको भन्दै प्रतिष्ठान रेफर गरेकोमा उनको त्यहाँ आईसीयूमा उपचार हुदै आएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश साप्कोटाले जानकारी दिए । त्यहाँ उनको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

1

Scroll to Top