Banijya News

कोरोना संक्रमणबाट प्रदेश २ मा सोमबार दुई जनाको मृत्यु

1
1.0K Shares

जनकपुर । सबैभन्दा बढी कोरोना संक्रमित प्रदेशका रुपमा रहेको प्रदेश २ मा थप दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट सोमबार धनुषाको धनौजी गाउँपालिकामा घर भएका एक जना ६५ वर्षीय पुरुष र रौतहट जिल्लाको गौर नगरपालिका –२ घर भएका ३२ वर्षीय एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

1

Scroll to Top