Banijya News

तेह्रथुममा थप ९ जना कोरोना संक्रमित थपिए

1
1.1K Shares


तेह्रथुम, ४ भदौ । तेह्रथुममा ९ जना नयाँ कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तेह्रथुमका अनुसार परीक्षणका लागि जिल्लाबाट ७४ नमूना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको मा ९ जनामा कोरोना पोजेटेभि देखिएको हो ।
कार्यालयका अनुसार संक्रमण पुष्ट हुनेमा २५ वर्षदेखि ५४ वर्ष उमेर समूहका ३ महिला र ६ जना पुरुष रहेका छन् । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

1

Scroll to Top