काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ लाख ९ हजार ९२५ कित्ता बोसन सेयर सूचीकृत भएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर वितरण गरेकोमा सोही अनुसार सेयरहरु आज नेप्सेमा सूचीकृत भएको हो ।


