Banijya News

राजेश हमालले प्राविधिकको कोरोना बीमा गर्दै

1
1.0K Shares

अभिनेता राजेश हमालले ६ सय  फिल्म प्राविधिकहरुको कोरोना बीमा गर्ने भएका छन् । अहिलेको निषेधाज्ञा केही कम हुनासाथ प्राविधिकहरूको कोरानासम्बन्धी स्वास्थ्य बिमा आफूले गरिदिने हमालले बताएका छन् ।

उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको बताएका छन् । 

अभिनेता हमालले जनही १ हजार रुपैयाँ तिरेर ६ सय जना चलचित्र प्राविधिकहरूको कोरोना बिमा गरिदिने प्रतिबद्धता पनि जनाइसकेका छन् ।

1

Scroll to Top