Banijya News

कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु

1
1.0K Shares

कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीका ५५ बर्षीय पुरुषको उपचारका क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा मृत्यु भएको  हो।

कोरोना संक्रमणको आशंकामा उनी गत आइतबार अस्पताल भर्ना भएका थिए । 

1

Scroll to Top