Banijya News

कोरोना संक्रमित एक बृद्धको भक्तपुरमा मृत्यु

1
1.0K Shares


१४ भदौ, भक्तपुर । भक्तपुरका एक कोरोना संक्रमित बृद्धको समिट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले बताएको छ ।


जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको उपचारको क्रमिमा मृत्यु भएको हो । स्वासप्रश्वाससम्बन्धी समस्याका कारण उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

1

Scroll to Top