Banijya News

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, पुग्यो मृत्युहुनेको संख्या ३४५

1
1.0K Shares

कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

1

Scroll to Top