Banijya News

प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत लाभांश इकाईधनीहरुको खातामा

1
1.0K Shares

प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ।

क्यापिटलले फण्डका ईकाईधनीहरुलाई करसहित ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोवार भइ कायम इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको क्यापिटलले जनाएको छ ।

1

Scroll to Top