Banijya News

यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलरको भाउ कति छ ?

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

राष्ट्र बैंकका अनुसार एक युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङको २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलरको १०४ रुपैयाँ १० पैसा तोकिएको छ ।

त्यस्तै, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियालको ४१ रुपैयाँ ३१ पैसा र कुवेती दिनारको ४८८ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

1

Scroll to Top