May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

साउन ३, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले राजीनामा दिएका छन् ।आइतवार प्रतिनिधि सभाका सदस्य रावलले राजीनामा दिएका हुन् । आइतवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेसँगै नेता रावलले राजीनामा दिएका हुन् ।

सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका छन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

Advertisement