शिक्षा समिति परामर्श तथा समन्वय उपसमितिले शिक्षा विधेयकमाथि विभिन्न विषयमा सहमति जुटाएको छ। उक्त सहमतिमाथि यतिखेर प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको छ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा आज समिति बैठक बसेको हो। समितिका सभापति अम्मर बहादुर थापाले ती परामर्श उप-समितिबाट जुटेकाे बुँदा समितिमा प्रस्ताव राखेका छन्। उक्त प्रस्ताव माथि थप छलफल गरि आजै विधेयक समितिबाट पारित गर्ने लक्ष्य समितिले लिएको छ।
यी हुन् परामर्श उप-समितिले गरेको सहमति


