Banijya News

विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित

1
1.2K Shares

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। आज(बिहिवार) बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो।

पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुने समितिले जनाएकाे छ। यसअघि समितिबाट पारित गर्ने तयारी भए पनि विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन।

आज भने पारित गर्ने गरी समिति बैठक बिहानैदेखि बसेको थियो।

1

Scroll to Top