Banijya News

सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयर निष्कास गर्ने

1
1.1K Shares

सिँगटी हाइड्रो इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको सोमबारको सञ्चालक समिति बैठकले हालै घोषणा गरेको बोनस सेयर वितरणपश्चात् कायम हुने सेयरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

हकप्रद निष्कासनबाट प्राप्त रकम कम्पनीले ऋण चुक्ता गर्न प्रयोग गर्नेछ ।

1

Scroll to Top