Banijya News

सच्याएर मात्र एमसीसी अनुमोदन गर्न पार्टीलाई सुझाव

1
1.1K Shares

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अध्ययन गर्न नेकपा केन्द्रीय समितिद्वारा गठित अध्ययन कार्यदलले सो सम्झौता सर्तहरु नसच्याई अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएको छ। कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो।कार्यदलमा एमसीसी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा रहेको नेता भीम रावल र एमसीसी पारित गरेरै छाड्ने पक्षमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए।

1

Scroll to Top