Banijya News

मुक्तिनाथ विकास बैंकको १३ औ वार्षिक साधारण सभा सम्पन्न

1
1.1K Shares

०७ पौष, २०७६,काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले १३ औं साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई चयन गरेको छ ।
यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

1

Scroll to Top