Banijya News

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को कार्यकालका लागि आगामी २१ गते सपथ ग्रहण हुने बताएका छन्। उनी राष्ट्रियसभा सदस्यबाट दुई बर्षको अवधि सकेर फागुन २० गते बाहिरिँदैछन्। तर त्यसपछि पनि आफू नै अर्थमन्त्री हुने उनले बताएका छन्।

1
1.1K Shares
1

Scroll to Top