Banijya News

लकडाउन खुकुलो पार्न चेम्बर पदाधिकारीले भेट उपत्यकाका सिडियो

1
1.1K Shares

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले उपत्यकाका तीनवटै सीडीओलाई लकडाउन खुकुलो पार्न सुझाव दिएका छन् । नेपाल चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरु सित भेटर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान गर्नुपर्ने सुझाव पेश दिएका हुन् ।
चेम्बरले कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक क्षेत्र चलायमान गर्नुपर्ने सुझाव पेश गरेका हुन् ।

1

Scroll to Top