Banijya News

तारे होटलमा क्वारेन्टिनमा बस्दा कति खर्च हुन्छ (सूचीसहित)

1
1.1K Shares

सरकारले विदेशबाट उद्धार गरी ल्याएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन स्थल बनाउन डेढ सय होटलहरुले इच्छा देखाएका हुन् । यसरी क्वारेन्टिन बन्न राजधानी चितवन र लुम्बिनीका १ सय ५६ होटल इच्छुक रहेको होटल संघ नेपालले जानकारी दिएको छ । संघका अनुसार ठमेलका ३०, राजधानीका अन्य स्थानमा रहेका ५७, चितवनका २६ र लुम्बिनीका ४३ होटल क्वारेन्टिन बन्न इच्छुक देखिएका हुन् ।

सरकारले यसअघि होटल संघ नेपाललाई होटलहरुको नामावली माग गरेको थियो । हालसम्म उल्लेखित होटलको नाम आएको र अन्य क्षेत्रीय संघ तथा इच्छुक  होटलहरुको नामावली आए अद्यावधिक गरिने संघले जनाएको छ । यद्यपी संघले उपलब्ध गराएको होटलमा अहिलेसम्म १ जना पनि क्वारेन्टिन बस्न आएका छैनन् ।

1

Scroll to Top