Banijya News

छिमेक लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त

1
1.1K Shares


साउन १३, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाले सञ्चालक नियुक्त गरेको छ । संस्थाले संस्थापक शेयरधनीको तर्फबाट सोगराथ साहलाई नियुक्त गरेको हो ।
संस्थाको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले साहलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १३ गतेदेखि लागू हुने गरी कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गराइएको कम्पनीले बताएको छ ।

1

Scroll to Top