सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोप÷प्रत्यारोपमा पुगेको छ।
प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्काेलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन्।


