Banijya News

गुडविल फाइनान्सले गर्यो साधारण सभाको घोषण

1
1.1K Shares

गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको २९ औँ वार्षिक साधारणसभा आगमी माघ १५ गते हुने भएको छ।

विश्वप्रकाश सखको अध्यक्षतामा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले उक्त सभा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

संस्थाको सभा गुडविल कम्प्लेक्स हात्तीसार काठमाडौँमा हुने कम्पनीका सचिव स्वयम्भू शाक्यले जनाकारी दिएका छन् ।

 

 

1

Scroll to Top