
कुन कुन शीर्षकमा कति छुट्याइयो, यो बिवरण हेरौं ।
शिक्षामा र स्वास्थ्य क्षेत्रमा भने ६८ अर्ब ७८ करोड,
पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब
खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड,
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड,
श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड
सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड ,
कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड
महिला वालिका तथा ज्येष्ठ नागरिकह?का क्षेत्रमा ७८ करोड
सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड
वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड
भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड
यसैगरी पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड
औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड
वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड
ऊर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड
यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब
हवाइ क्षेत्रमा १५ अर्ब ८५ करोड
यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड,
युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड


