1.1K Shares २०७६ कार्तिक ७ ।काठमाडौं । यस्तै त हो नि ब्रो’ गित गाएर चर्चा सँगै विवादमा तानिएका र्यापर भिटेन जाउलाखेलबाट पक्राउ परेका छन् ।सोही गीत ‘यस्तै त हो नि ब्रो’ मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो