२६ कात्तिक २०७६, काठमाण्डौ । गत वर्ष रिलिज भएको सफ्mल चलचित्र “बुलबुल” मा चोपेन्द्रको भुमिका निर्वाह गरेर चौतफ्र्mी प्रशंसा कमाएका मुकुन भुषाल अर्को नयाँ चलचित्र्र अन्तर्रे मा अन्तरेकै भुमिका निर्वाह गर्दैछन् ।
उक्त चलचित्रको निर्देशन, निर्देशक सत्यराज चौलागाईँले गर्दैछन् भने सो चलचित्रमा लगानी भने राज पण्डित र सुबास राईको रहेको छ ।
सो चलचित्र फ्mागुनको पहिलो साता फ्लोरमा जाने वताइएको छ ।


