Banijya News

बाड्ने भयो प्राइमले १६ प्रतिशत बोनस सेयर

1
1.1K Shares

११ मंसिर २०७६, काठमाडौं – प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट आफ्ना शेयरधनीलाइ १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको तीन सय ८४ औँ बैंठकले गत आर्थिक वर्षको वितरण योग्य मुुनाफा मध्येबाट नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार सात सय रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी रु ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ ।

1

Scroll to Top