Banijya News

बढ्यो सुनचाँदीको मूल्य

1
1.1K Shares

०७ पौष, २०७६ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ६०० मा कारोबार भएको छ ।

आइतबार तोलामा ७१ हजार ६०० रहेको सुनको मूल्य सोमबार ३०० ले बढेको महासंघले जनाएको छ ।

आइतबार तोलामा ८५५ मा कारोबार भएको चाँदी आज प्रतितोला ८६० मा कारोबार भएको छ ।

1

Scroll to Top