Banijya News

एनसीसीको नयाँ शाखा मोरङको रंगेलीमा

1
1.1K Shares

पुस १५, २०७६, काठमाडौं ।
नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मोरङको रंगेली नगरपालिका– ७, रंगेलीमा सोमवारदेखि शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखा आफ्नो १२१ औं शाखा भएको उल्लेख गरेको छ ।
रंगेली र आसपासका क्षेत्रमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखामा एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवा पाइने बैंकले उल्लेख गरेको छ ।

1

Scroll to Top