Banijya News

चायाँ परेर हैरान हुनुहन्छ? यि हुन् समाधानका उपाय

1
1.1K Shares


टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर जारी रहिरहने क्रममा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ । चाँया गर्मीमा भन्दा जाडोमा बढी पर्छ ।
चायाँ पर्ने कारण
कपाल कम नुहाउने
चिसो मौसममा कोठा न्यानो पारेर बस्ने
अस्वस्थकर खानपान
टाउकोमा बढी केमिकलको प्रयोग
मसालेदार खाना खाने बानी
लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण
समाधानको उपाय
नुहाउनुभन्दा दुइ घण्टा अघि नरिवलको तेलमा कपूर मिसाएर टाउकोमा मालिस गर्ने
कपाल कोर्न प्रयोग गरिने काइँयो सफा राख्ने
चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्पुहरुको प्रयोग गर्ने,सेम्पु कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ ।
भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा सेवन गर्ने

1

Scroll to Top