Banijya News

दुबईमा एक नेपाली महिलाको कोरोनाले लियो ज्यान

1
1.1K Shares

एजेन्सी, २४ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा नेपाली एक महिलाको कोभिड–१९ को संक्रमणबाट ज्यान गएको छ ।

कोरोनाबाट ज्यान गुमाएकी बुटवलकी ४० वर्षीया महिला दुबैमा घरेलु काम गर्दै आएकी थिइन् । उनको ज्यान शुक्रबार नै गएको थियो ।

महिलाको ज्यान कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार दुबईको अल रफ्फा प्रहरी चौकीले उनको आफन्तलाई दिएको जनाएको छ ।

1

Scroll to Top