Banijya News

लकडाउनमा ‘फुलबुट्टे चोली’ भिडियो सार्बजनिक

1
1.1K Shares

गायिका बेनिशा पौडेल र गायक जीवेश सिंह गुरुङको आवाजमा समावेश ‘फुलबुट्टे चोली’ बोलको गीतको भिडियो लकडाउनको समय सार्वजनिक भएको छ ।

भीम ढकालको शब्द रहेको यो गीतमा दिपक शर्माको संगीत छ । यो गीतको भिडियोमा साहिल प्रजापति, कुशल विष्ट, सुनिसा बजगाँई र जीवेशको मोडलिङ छ ।

1

Scroll to Top