Banijya News

गण्डकी बिकासले गर्यो विद्यार्थीलाई सहयोग

1
1.1K Shares

गण्डकी बिकास बैंक लिमिटेड कास्की, तालचोक शाखाले विद्यार्थीलाई सहयोग सामग्री सहयोग गरेको छ ।

बैंकले पोखरा महानगरपालिका(२७ स्थित कृष्ण प्रणामी बृन्दावन धाममा आवासीयरूपमा अध्ययनरत ८ बालबालिकाको पठनपाठन तथा भोजनमा सहयोग पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । तालचोक शाखाको चौथो स्थापना दिवसका अवसरमा गरिएको खाद्यान्न सहयोग हस्तान्तरण गरेको बैकका कार्यकारी प्रमुख रेशमबहादुर थापाले बताए ।


उक्त अवसरमा लेखनाथ क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका त्यस कार्यक्रममा उपस्थित पत्रकारलाई मास्क र स्यानीटाइजरसमेत वितरण गरिएको थियो ।

1

Scroll to Top