Banijya News

ओलिलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

1
1.1K Shares

१९ असार, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो ।

पार्टीभित्र देखिएको विवाद समधानका लागि वार्ता सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

1

Scroll to Top