Banijya News

कोरोनाको महामारीबाट बच्न भारतका धनाढयले लगाए सुनको माक्स

1
1.1K Shares

भारतको महाराष्ट्र राज्यमा एक जन धनाढयले सुनको मास्क बनाएर लगाएका छन् । भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन् । सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ ।


मास्कमा साढे पाँच तोला सुनबाट निमित भएको उनको भनाई छ । मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ । सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारले शोकको लागि सुनको माक्स पनि लगाएका हुन् । शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताएका छन् । उनको मास्क एक हप्ता लगाएर बनाइएको हो । एजेन्सी

1

Scroll to Top