1.1K Shares सरकराले ६३ जना सहसचिवलाई सरुवा गरेको छ । सरुवा हुनेमा हालै उपसचिवबाट बढुवा भएका २२ जना सहसचिव समेत छन् । सरुवा हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला समेत छन् । सरुवा सहसचिवको सूची