Banijya News

मन्त्रीपरिषद चल्दैगर्दा ढलेका आइभरीकोष्टका प्रधानमन्त्रीको निधन

1
1.1K Shares


काठमाडौं–आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । प्रधानमन्त्री कोलाबालीको ६१ वर्षको उमेरमा मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको जनाइएको छ ।

मन्त्रीपरिषद् बैठकको क्रममा स्वास्थ्यमा समस्या देखिएको थियो । उनी बैंठक चल्दै गर्दा कुर्शीबाट बढेपछि तत्कालै बैंठक सकिएको घोषणा गरिएको थियो ।

उनले फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरेका थिए । उनलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा राष्ट्रपति चुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेको थियो । एजेन्सी

1

Scroll to Top