Banijya News

ग्लोबल आइएमईले कोरोना रोकथामका लागि प्रदेश सरकारलाई दियो १० लाख रुपैयाँ सहयोग

1
1.1K Shares

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकका प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री राउतले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण हुने बताउँदै बैंकलाई धन्यवाद दिएका छन् ।

1

Scroll to Top