Banijya News

सुनको मुल्यमा वृद्धि, तोलामा ९२ हजार ३०० पुग्यो

1
1.1K Shares

असार २९ , काठमाडौं ।
नेपाली बजारमा पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । चाँदी पनि तोलामा रु १० ले वृद्धि भई ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

1

Scroll to Top