Banijya News

सुनको मुल्य हालसम्मकै उच्च, तोलामा झण्डै एक लाख नजिक

1
1.2K Shares

३१ असार, काठमाडौं । 

नेपाली बजारमा बुधबार सुनको मुल्य बढेर तोलाको झण्डै एकलाख नजिक पुगेको छ । सुनको मूल्‍य बुधबार ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मुल्य हालसम्मकै उच्च हो ।

यस्तै, तेजावी सुन तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्‍य पनि प्रतितोला १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।

1

Scroll to Top