Banijya News

भारतकाे बैंगलाेरमा काेराेना भाइरस तीव्ररुपमा फैलिएपछि पुनः लकडाउन

1
1.1K Shares

३१ असार, काठमाडौं । 

भारतकाे बैंगलाेरमा एक साताका लागि पुनः लकडाउन गरिएकाे छ। पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण तीव्ररुपमा फैलिएपछि पुनः लकडाउन लागू गरिएकाे हाे।

स्थानीय प्रशासनका अनुसार लकडाउनका बेला विद्यालय, कलेज, रेष्टुरेन्ट, धार्मिक स्थल, सार्वजनिक सवारी साधन, सरकारी कार्यालय र पसल बन्द रहनेछन्।

लकडाउनको समयमा सरकारले नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेकाे छ।

1

Scroll to Top